Nepal's First Video FM

नयाँ वर्षमा माधव नेपाललाई गोकुलको शुभकामना

420

काठमाडौं, नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले वरिष्ठ नेता माधव कुमार नेपाललाई नयाँ वर्षको शुभकामना दिँदै डिलबाट फर्कन आग्रह गरेका छन् ।

उनले नेता नेपालको पचास वर्षे राजनीतिक यात्रा जोखिममा रहेको औंल्याउँदै डिलबाट फर्किन र सयौंको राजनीतिक जीवनको रक्षा गर्न आग्रह गरेका छन् ।

शुभकामना दिँदै नेता बाँस्कोटाले यस्तो बताएका हुन् । उनले लेखेका छन्–”माधब कमरेड, नयाँ वर्षको शुभकामना! तपाईंको पचास वर्षे राजनीतिक यात्रा जोखिममा छ।डीलबाट फर्कनुस र सयौको राजनीतिक जीवनको रक्षा ।

किनभने यो समय तपाईं उद्देलीत हुने होईन,घोत्लिने हो।समय भन्छ-छेउको सियो माझैमा कोही बेला।जे गर्दै हुनुहुन्छ बिनास जे सोच्नु हुनेछ सृजनात्मक एकता शुभरात्री!

You might also like

Comments are closed.