Nepal's First Video FM

चर्चित मोडल श्रीष्टि खड्काले खेलेको २०७८ सालको पहिलो गीतमा किरणबाबु पुनको सिर्जना (भिडियो)

388

काठमाडौँ, केहि समय एता सबैको मन मुटु जितेका चर्चित लोकदोहोरी सर्जक किरण बाबु पुनको उत्कृष्ट लय र शब्द सिर्जनामा नया बर्षको शुभकामना सहित मन लोभ्याउने लोकदोहोरी गीत ‘पिपलु बरको’बजारमा आएको छ।

नर बहादुर सिंहको प्रस्तुतिमा बजारमा आएको उक्त गीत यतिबेला तहल्का मच्चाउदै छ।

गीतमा लोकप्रिय गायिका जुनु रिजाल काफ्ले र नर बहादुर सिंहको सुमधुर आवाज रहेको छ भने गीतमा अभिनय चर्चित मोडल श्रीष्टि खड्का र संदेश श्रेष्ठको रहेको छ।

हाइलाइटस नेपालको युटुब मार्फत सार्बजनिक भएको उक्त गीत यो बेला निकै चर्चामा छ।उत्सब दाहालको छायांकन र शंकर कोइराला र काजि लिम्बुको निर्देशन रहेको गीत नया बर्षको लागि लक्षित गरेर बजारमा ल्याइएको देखिन्छ गीतमा प्रेम कथा बिशेष जोड दिएर बजारमा आएको छ।

गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।भिडियो हेरौ

You might also like

Comments are closed.