Nepal's First Video FM

शिशिर भण्डारी तनावमा – श्रीमतीले धोका दिएपछि यस्तो अवस्था , फोटो फिरिममा- २ को भिडियो आयो (भिडियो हेर्नुस)

413

काठमाडौँ, पछिल्लो समयमा निकै नै चर्चित गायिका रचना रिमाल को आवाज मा रहेको फोटो फिरिममा २ ” रुमाल चिनो छ ” गीत सार्बजनिक भएको छ। उक्त गीत नयाँ नयाँ न्युज नेपाल युटुब च्यानल मार्फत उक्त गीत रिलिज भएको छ।

उक्त गीतमा प्रताप दास र कुमार अभि को पनि आवाज रहेको छ। उक्त गीत को शब्द शिशिर भण्डारी ले गरेका छन् भने संगीत पनि शिशिर भण्डारी ले नै गरेका छन् । रचना रिमाल को स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन।

यस म्युजिक भिडियोमा कलाकारहरु शिशिर भण्डारी , रिस्ता बस्नेत , जुना सुनदास , प्रकाश रामदास , बसन्त भण्डारी , शर्दा गौतम , पुजा गौतम , सरु गौतम , एलिना कार्की सुसन गौतम , लक्ष्मण राज अधिकारी , अभिनाश गौतम , निक शर्मा आदि को अभिनय देख्न सकिन्छ।

उक्त गीत धेरै नै राम्रो बनेको कारण ले गर्दा सबै को मन मा बस्न सफल भएको छ। छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई अहिले सम्म धेरै दर्शक हरुले हेरीसकेका छन।

रचना रिमाल ले पनि धेरै राम्रो गीत गाउने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएकी छिन् । सानो उमेर मा पनि धेरै , गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएकी छिन्। यस ” रुमाल चिनो छ ” गीत पनि रचना रिमाल ले नै गाएकी छिन् । अहिले सम्म रचना रिमाल ले सयौ गीतहरुमा आवाज दिई सकेका छिन्।

प्रताप दास ले पनि धेरै राम्रो गीत गाउने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएका छन् । सानो उमेर मा पनि धेरै , गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएका छन् । यस ” रुमाल चिनो छ ” गीत पनि प्रताप दास ले नै गाएका छन् । अहिले सम्म प्रताप दास ले सयौ गीतहरुमा आवाज दिई सकेका छन् ।

You might also like

Comments are closed.