Nepal's First Video FM

लोकप्रिय गायक खेम सेन्चुरी र सम्झना भण्डारीको धुमधाम संग बिहे (भिडियो)

407

काठमाण्डौ –लोकप्रिय गायिका सम्झना भण्डारी र लोकप्रिय गायक खेम सेन्चुरीले बिहे गरेका छन।तराइ भेषमा उनीहरुको बिहे भएको भिडियो बाहिरिएको छ।

उक्त भिडियो भने नया गीतमा सिमित रहेको छ।दुई लोकप्रिय गायक,गायिका खेम सेञ्चुरी र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत कालीपारे भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीत अलि फरक खालको छ । गीतमा मधेशी मुलका युवासँगको प्रेम कहाँनी गीत र भिडियोबाट देखाउन खोजिएको छ ।

सम्झना भण्डारीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा नेत्र अर्यालेको शब्द संगीत रहेको छ । भिडियामा गायक गायिकाकै अभिनय देख्न सकिन्छ ।

गीतलाई अहिलेका चर्चित निर्देशन सुनिल क्षेत्रीले निर्देशन गरेका छन ।

You might also like

Comments are closed.