Nepal's First Video FM

तत्काल विद्यालय बन्द हुँदैन : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ

713

काठमाडौँ – शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले तत्काल विद्यालय बन्द नहुने बताएका छन् । शनिबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

विद्यालय बन्द गरेर कुनै काम नरहेको र विद्यार्थी घरमा भन्दा स्कुलमा बढी सुरक्षित रहेको बताए ।’शिक्षामन्त्री श्रेष्ठले कोरोना भाइरस सङ्क्रमण बढेको भन्दै सम्पुर्ण जनतालाई सजग र स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

यसो, बुझ्दा सरकार नै अन्योलमा परेको देखिन्छ त्यसैले हामी आफै सजग र सचेत हुन आवश्यक छ ।

You might also like

Comments are closed.