Nepal's First Video FM

सचिन परियारले आमा भेट्ने बितिकै मिडियामाथि खनिए गायक रबिन लामिछाने:बा-आमाको झगडामा सचिनलाइ मुछे

495

यो समय सामाजिक संजालमा भाइरल भएका सचिन परियारको पारिवारिक बिबादलाई लिएर चर्चित गायक रबिन लामिछानेले मिडियामाथि प्रश्न चिन्ह खडा गरेका छन।लाइभ दोहोरीका राजा भनेर चिनिने रबिनले भने’मिडियाले जानी जानी सचिनलाइ बिबादमा ल्याएको हो,कानुनि कारबाहीमा जानु पर्ने केसमा मिडिया आफैले निर्णायक भूमिका खेलेको छ भोलि सचिनलाई न्याय मिडियाले दिएन भने सबै धेरै प्रश्न उठ्ने छ।’

रबिनले अन्तरबार्ताकै क्रममा सचिन परियारको बाबाको खुलेर बिरोध गरेका छन।भएका सन्तान र श्रीमतीलाई साहरा दिन छाडेर कान्छी बिहे गर्ने र उल्टो फेरी अर्को पनि बिहे गरेर देखाउछु भन्दै बोलेको बिषयलाई लिएर रबिनले आक्रोश व्यक्त गरे भने यो सब हुनुमा सचिनको बुबाको र मिडियाको ठुलो हात रहेको खुलेको छ।

यो भिडियो कुराकानी हेरौ :

You might also like

Comments are closed.