Nepal's First Video FM

यस्तो सम्म भयो सचिन परियारको आमा अन्तरबार्तामै छोरो भेटेपछि मुर्छा परिन,सचिन समेत रोए (भिडियो)

469

काठमाडौँ, चर्चित बाल गायक सचिन परियारको उनकी आमालाई भेट्ने धोको पुरा भएको छ । हिँजो बाग्लुङबाट काठमाण्डौ गएकी उनले हिँजो नै सचिनलाई भेटन खोजेकी थिईन् । मिडियाकर्मीहरुको सहयोगमा उनलाई काठमाण्डौ पुर्याईएको छ ।

आफ्नै जन्मदिएको छोराको माया किन नहुँदोहो । कति वर्ष देखि पीडा लुकाएर बसेकी उनकी आमाले सचिनलाई पहिलो पल्ट भेट्दा मन था’म्न सकिनन् डाँको छोडेर रोइन । एकछिन त्यहाँ रहेका सम्पूणर् मानिसहरु चुप चाप रहे । कतिका आखा रसाय।कतिले मन थाम्न सकेनन् ।

यता सचिन परियार पनि आमालाई भेट्दा मन सम्हाल्न सकेनन् । उनले विभिन्न भिडियोमा आमालाई भेट्ने मन रहेको बताएका थिए । उनले आमा छोराको लामो समयपछि भेट भएको र त्यो दृष्य देख्दा कतिपयले तेजेन्द्रले गलत काम गरेको समेत बताए ।

यता आँसु नै थाम्न नसकेपछि सचिनले भने आमालाई एउटा गीत गाएर फकाएका छन् । मेरी आमालाई भेटेपछि आ ईल भयू भन्न मन लाग्छ भन्ने गीत गाएर फकाएका थिए । त्यस्तै उनले आफुसगं भएको पैसा पनि आमालाई दिएर फकाएका छन्।

यो पनि पदनुहोस :नेपाली मुलका दिवेश पोखरेल उर्फ अर्थर गनले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्।

बिलबोर्डले लेखेको समाचारअनुसार अर्थर गन ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए।

सिजन १८ का १० प्रतियोगीले आउँदो संस्करणमा गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका हुन्। जसमा अर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका छन्।

अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको हो। १० जनाले अप्रिल १९ मा हुने एपिसोडका लागि प्रतिस्पर्धा गर्नेछन्।अमेरिकाको बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम समेत निकालिसकेका छन्।

You might also like

Comments are closed.