Nepal's First Video FM

सामाजिक सञ्जालमा किन भाइरल भयो कंगनाको पर्स ? के छ त यस्तो पर्समा हेर्नुहोस !

0 228

एजेन्सी, बलिउडकी अभिनेत्री कंगना रनौतले सोमबार सामाजिक सञ्जालमा सेतो सारी लगाएको तस्बिर सार्वजनिक गरिन् । उनको यो तस्बिर भाइरल भयो । उनको तस्बिरसँगै उनको ‘१० हजार डलर’ को पर्स पनि चर्चामा आयो ।

उनको पर्समा ‘१० हजार डलर’ लेखिएको छ । तर उनको पर्सको मूल्य भने निकै कम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको उक्त पर्सको मूल्य ७५०० रुपियाँ (भारतीय रुपियाँ) रहेको जनाइएको छ ।
सेतो सारीमा सुनौलो रङको बोर्डर भएको सारी लगाएकी कंगनाको ब्लाउज भने ब्याकलेस रहेको छ ।

कंगना यतिबेला ‘थलाइवी’ फिल्मको प्रमोशनमा व्यस्त छिन् । उनले यो फिल्म अप्रिल २३ मा रिलीज हुँदैछ । फिल्म तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनमा आधारित रहेको छ ।

यो पनि पड्नुहोस:कोरोनामुक्त हुनासाथ आलिया र रणबीर मस्तीको मूडमा
मुम्बई– भारतको महाराष्ट्रमा कोरोना संक्रमणको त्रास बढ्दै गएपछि त्यहाँको सरकारले विभिन्न प्रतिबन्धहरु लगाएको छ ।

यद्यपि, केही फिल्मी कलाकारहरु भने शहर तथा देशै बाहिर बाहिर छुट्टि मनाउन निस्किन थालेका छन् ।
पछिल्ला दिनहरुमा दीपिका पादुकोण, रणवीर सिंह,सारा अली खान समेत धेरै कलाकारहरु वीदा मनाउनका लागि मुम्बई एयरपोर्टहुँदै बाहिर जाँदै गरेको देखिएको छ ।

कोरोनामुक्त भएपछि अहिले अनिभत्रेी आलिया भट्ट तथा उनका प्रेमी अभिनेता रणबीर कपूरले पनि पर्यटकीृय देश मालदिभ्समा केही समय बिताउने योजना बनाएका छन् ।

जसअनुसार उनीहरु दुबैलाई मुम्बई एयरपोर्टमा एक साथ देखिएको छ ।त्यहाँ दुबईलाई सेतो पहिरनमा देखिएको थियो ।

आलियाले मस्टर्ड कलरको क्रप टप्स साथ स्लीब्लेस व्हाइट डेनिम ज्याकेट र व्हाइट पाइन्ट लगाएकी थिइन् ।त्यस्तै रणबीर कपूर पनि कूल एण्ड क्याजुअल लुकमा देखिएका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.