Nepal's First Video FM

काठमाडौंको थापाथलीबाट बालिका खड्का पक्राउ

0 677

काठमाडौं – नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो ।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.