Nepal's First Video FM

प्रधानमन्त्री ओली र माधवकुमार नेपाल लुसुक्क झ्यालबाट ‘धरहरा’ नियाल्दै

0 355

काठमाडौं – पछिलो समय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीचको सम्बन्धमा केहि सुधार आएको छ । मेरियट हाेटलकाे भेटघाट पछी दुई नेतामा सकारात्मक देखिएको हो ।

ओली र नेपाल संयुक्त रूपमा मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट नवनिर्मित धरहरालगायतको दृश्यावलाेकन गर्दै खुसि साटेको प्रधानमन्त्री सचिवालय श्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीचको बार्ता मिलेपछि एकआपसमा कार्यकर्ता पनि मिल्ने अनुमान गर्न सकिन्छ ।

झट्ट हेर्दा दुई नेताबीच राम्रै रहेपनि बाँकी राजनीतिक निर्णय भने, समयले बताउने छ ।

You might also like

Leave A Reply

Your email address will not be published.