Nepal's First Video FM

मेरियटबाट निस्किएका माधव नेपालको प्रतिक्रिया- कुरा झन् बिग्रियो

0 49

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षसँगको दोस्रो भेटपछि नेता माधवकुमार नेपाल निराश देखिएका छन् ।

ओलीसँगको भेटलगत्तै नेता नेपालले बैठकबारे जिज्ञासा राख्ने निकटस्थहरूलाई ‘कुरा झन् बिग्रियो’ भन्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग चिया पिउने क्रममा नेता नेपालले बैठक सकारात्मक नभएको बताएका हुन् ।

You might also like

Leave A Reply

Your email address will not be published.