Nepal's First Video FM

सामाजिक संजालमा भाइरल प्रियंकाको बेबी बम्प (तस्बिरसहित )

0 150

काठमान्डौ प्रियंका कार्की यतिबेला आफ्नो ग’र्भावस्थाको मज्जा लिइरहेको छिन् । विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । केही समयदेखि उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए ।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए । सामाजिक सञ्जालमार्फत आफुहरु अभिभावक बनेको खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो ।केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी ग’र्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।

प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।अहिले उनले बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् । जुन फ्यानहरुले अत्याधिक मन पराइरहेका छन् ।नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् ।

You might also like

Leave A Reply

Your email address will not be published.