Nepal's First Video FM

किशोर खतिवडा र लक्ष्मीले कसैलाई न छाड्ने , प्रमाण सहित एकसाथ मिडियामा,के बिहे गर्छन दुइले (हेर्नुहोस कुराकानी)

281

काठमाडौँ, केहि दिन अगाडी बिभिन्न आरोप खेपिरहेका नायक किशोर खतिवडा र लक्ष्मी गदालको सम्बन्धमा फेरी मिलन भएको छ भने लक्ष्मीले अब किशोरलाई जस्तो सुकै समस्यामा पनि साथ् दिने घोषणा गरेकी छिन।उनीहरु एकसाथ मिडियामा आएर सबै बास्तबिकता खोलेका हुन्। अब किशोरले जतिपनि मिडिया र लक्ष्मीलाई उचाल्ने व्यक्तिहरु छन कसैलाई न छाड्ने समेत घोषणा गरेका छन।

यो पनि पढ्नुहोस यस्तो थियो बिगतको समाचार

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर एक युवतीलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आ रो प ल गा ए की छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा समस्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अन्याय गरेको आ रो प ल गा एकी हुन् ।

गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताइन् । त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्न लागे । उनले देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।

यतिका पैसा लिइसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न थालेको बताएकी छन् । तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र क्सी पसलमा बुझाएकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता चप्पल सबै आफुले नै किनिदिएको पनि दावी गरेकी छन् । लक्ष्मी पटक पटक ग र्भवती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग र्भ प त न गराएको लक्ष्मीको दावी छ । ̍

यो पनि पढ्नुहोस

कृष्ण कडेल खु’शी का साथ् राजेश हमाल लाई भेट्न गएका छन्। बागेस्वरि डान्स स्टूडियो को उ’द्घा’टन का’र्यक्रम मा राजेश हमाल ले रि’बन का’टेर यसको उ”द्घा’टन गरेका छन् भने धेरै कलाकार को उप’स्थिति मा यस का’र्यक्रम सं’चालन भएको छन्। धेरै क’लाकार हरुले आफ्नो प्र’स्तु’ति दे’खाएर रमाइलो गरेका छन्।

सचिन को बिषय लाई लिएर अहिले बजार ता’त्तिएको बेला कृष्ण कडेल मिडिया मा आएका छन्। सचिन एक दिन इन्द्रेणी मा आएर आफ्नो दु’ख सु’नाए पछि अर्को दिन मैले उसलाई स्कुल मा भ”र्ना गरिदिए। राम्रो प’ढाई भएको सचिन लाई आज कसको गीत गाउने , भोलि कसको गीत गाउने भनेर लिने रहेछन। त्यो मलाई मन नै परेको छैन। मैले मेरो छोरालाई त स्कुल लान पाएको छैन , सचिन लाई बो’डर्स गरेको छु , उसको बुबाले पैसा को लागी लाने रहेछन।

मैले आफ्नो भू’मिका नि’र्बाह गरि सकेको छु , इन्द्रेणी ले सचिन को बुबा आमालाई मिलाउने भन्ने कुरा होइन।

आफ्ना जन्म दिने छोरा छोरि लाई भेटेर सचिन को आमा अहिले घर फर्केकी छिन्। एक पटक छोरा छोरि लाई भेट्ने धोको थियो सरिता को , बाग्लुङ्ग देखि एक पटक भए पनि आफ्ना सन्तान लाई भेट्छु भनि आएकी सरिता आफ्ना सन्तान लाई देखे पछि अंगालो हालेर धेरै रोईन , सचिन पनि आफ्नी आमालाई देखेर धेरै माया गरे। मेरी आमा राम्री हुनुहुन्छ , बुबाले अर्को बिहे गरेर मेरी आमा ले धेरै दु’ख दिनु भयो भनि गुनासो गरेका छन्।

सचिन कि आमा भन्छिन , मेरा सन्तान संग म बस्न नपाए पनि आउने दिन हरुमा नानी बाबु लाई भेट्न पाऊ , मैले सचिन अहिले भाइरल हुनु भन्दा मेरो साथमा हुदा मैले नै पहिले सचिन लाई माथि लिन खोजेको थिए। त्यति खेर पनि श्रीमान ले साथ नदिएर बाबु माथि आउँ सकेन। अहिले भने रित्तो हात घर फर्किदै छु , बाबु नानी लाई म बेला बेला भेट्न आउने छु।

पछिल्लो समय मा सा’माजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परिवार को आमा पहिलो पटक मिडिया मा आएकी छिन्। सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदाहुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।

आमा मिडिया मा आए ल’गत्तै सचिन को बा’ल्यकाल को पुरानो भिडियो सा’र्बजनिक भएको। बुबा तेजेन्द्र आमा सरिता को साथ मा हुदा धेरै सुन्दर , खुशी थिए सचिन , ढुंगा गिट्टी कु’टेर भए पनि सचिन लाई प’ढाईरहेकी थिइन्। सचिन लाई हु’र्काईन बढाईन ठुलो बनाईन , तेजेन्द्र ले दोस्रो बि’बाह गरे पछि सन्तान संग अ’लग बस्नु पर्यो। दुई बर्ष सम्म श्रीमान को मा’या र स’न्तान पाउछु कि भनि दुई बर्ष सम्म कु’रिन दुवै केहि नपाए पछि सचिन कि आमा सरिता ले दोस्रो बि’बाह गरेकी हुन्।

पहिलो श्रीमान बाट माया नपाएर दो’स्रो बि’बाह गरेकी सरिता लाई अहिले पनि भ’गवान ले ठ’गे , दोस्रो बिबाह बाट पनि राम्रो हुन् सकेन। यति बेला सचिन भाइरल भईरहदा सचिन को क’माई खान आमा अहिले मिडिया मा भा’इरल भएको भन्ने हरुको लागि यस भिडियो बाट पनि सचिन लाई आमा ले पहिले देखि नै प्रयास गरेको देख्न सकिन्छ।

You might also like

Comments are closed.