फागुन २८, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । उक्त विमानमा १ सय ५ जना यात्रु सवार रहेका बुझिएको छ ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।
Comments are closed.