Nepal's First Video FM

प्रकाश सुबेदीले छबि र सिल्पा बिबाद प्रकरणमा – टेलिभिजनले निकालेपछि गीतामा छोएर कसम खादै भने

390

काठमाडौँ, यो बेला चौतर्फी बिबादमा फसेका प्रकाश सुबेदीको कार्यक्रम बन्द भएपछि उनि मिडियामा आएका छन।

नायिका शिल्पा पोखरेल भोजपुरी नायकसँग लागेको भन्दै कार्यक्रम बनाएका आफूलाई चलचित्र पत्रकार बताउने प्रकाश सुवेदीले उक्त काम कसको निर्देशनमा गरेका थिए भन्ने प्रश्न अहिले चौतर्फी रुपमा उठेको छ अहिले प्रकाश सुबेदीको कार्यक्रमनै बन्द भएको छ।आफूलाई मन नपरेका र आफूले भनेको नमान्ने कलाकारलाई नराम्रा शब्द प्रयोग गरेर उनी टिभी कार्यक्रम बनाउने गर्छन्।

यसै सन्दर्भमा पछिल्लो पटक उनले शिल्पा पोखरेलको बारेमा यस्तै एक कार्यक्रम बनाएका थिए।केही समय अघि नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

धेरैले उनको जस्तै क्यारीकेचर गरेर टिकटक भिडियो बनाए।शिल्पा छविको चौथो श्रीमती हुन्।उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन्।अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन्।सो मुद्दाको वकालत स्वागत नेपालले गरेका छन्।

शिल्पा पोखरेलका बिषयमा नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन्।उनि भन्छिन्,‘कोहि मनिस सर्वगुणसम्पन्न छैन,सबैमा केही न केही कमजोरी हुन्छ। हरेक व्यक्ति आफ्नो जिवनमा आएको समस्यासंग आफै जुधिरहेको हुन्छ।ती समस्या उसले चाहेर मात्रै भयेको हुदैन।

कलाकार भएको नाताले अन्य क्षेत्रको भन्दा कलाकारको निजि जिवनको बारेमा बढी नै टीका टिप्पणी हुन्छ ,केही हद सम्म सहनु पनि पर्छ।

भिडियो हेरौ

You might also like

Comments are closed.