Nepal's First Video FM

विमान दुर्घटनाः १४ जनाको उद्दार

464

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ ।

उनीहरुलाई अस्पताल पठाइएको छ ।

बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ ।

तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।अनलाइनखबर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.