Nepal's First Video FM

यस्तो बेलामा हास्ने कि रुने भन्दै छिट्टै आमा बन्दै गरेकी रक्षालाइ भेट्न पुगे जिग्री , सक्किगोनीमा फेरी आउछछिन त् ? (हेर्नुहोस तस्बिरहरु)

375

काठमाडौँ, पछिल्लो समय सर्बाधिक रुचाईएको हास्य टेलिसिरियल सक्किगोनीकि चर्चित पात्रा रक्षा श्रेष्ठ’गुरुङ’लाइ भेट्न यतिबेला सक्किगोनिको टिमनै पुगेको छ।सक्किगोनीका निर्देशक अर्जुन घिमिरे पाडे र अर्का निर्देशक कुमार कट्टेल जिग्री सहितको टोलि यतिबेला रक्षालाइ भेट्न पुगेको छ।

केहि समय देखि बच्चाको आमा बन्ने तयारीमा रहेकी रक्षा अहिले सक्किगोनीमा आउन सकेकी छैनन्।यही कारण पनि उनको अभाब खड्किएको छ।कुमार कट्टेल जिग्रीको प्रेमिकाको रुपमा देखिदै आएकी रक्षालाइ निकै रुचाईएको छ।

 

सक्किगोनिमा रक्षा फेरी आउने सम्भावना कति भन्ने प्रश्न यो बेला निकै उठेको छ।उनि आराममा बसे पनि उनको रोल आइदिए हुने भन्ने धेरैको चासो छ ।के अर्को हप्ता रक्षा सक्किगोनिमा औलिन भन्ने प्रश्न यी तस्बिरहरुबाट पनि उठेको छ।

सक्किगोनीको टिमनै पुगे पछि रक्षा आउने कि न आउने सक्किगोनीमा भन्ने प्रश्न उठेको छ।सक्किगोनीको सुटिङ्ग स्थल टाढा भएकै कारण रक्षा जान नसकेको समेत श्रोतले जानकारी दिएको छ।सक्किगोनी टीमको श्रोतबाट पाएको जानकारी अनुसार उनि यही अबस्थामा पनि फेरी सक्किगोनीमा आउने सम्भावना रहेको र त्यसको लागि आगामी अंक कुर्न पर्ने समेत बताईएको छ।

 

You might also like

Comments are closed.