काठमाडौं,पहिल्लो केहि दिन देखि बालिका खड्कालाइ नेता शेरधन राईले गलत गतिबिधि गरेको भन्दै मिडियामा बोल्दै आएपछि शेरधन राइ पनि यो बिषयमा बोल्न मिडियामा आएका छन।
बालिकाले मेरो श्रीमान हो शेरधन राइ भन्दै बिभिन्न आरोप सहित मिडियामा आएपछि सत्य तथ्य के हो भनेर उनि संग ऋषि धमलाले बुझ्ने कोसिस गरेका छन।के साच्चै शेरधन राइ संग बिहे भएकै थियो त् बालिका संग ?यो बिषयमा बिशेष बहस भएको छ।
उता प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा नेकपा (एमाले) का प्रभावशाली नेता शेरधन राईले माधव नेपाल पक्षधरले पार्टी हितविपरित काम र गतिविधि गरेको टिप्पणी गरेका छन्। प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले माधव नेपाल पक्षधर नेताहरुलाई बैठकमा आउनको लागि आव्हान गरेका छन् ।
केन्द्रीय कमिटी बैठकले दशौं महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको र यसअनुसार काम भैरहेको पनि उनले सुनाए । उनले नेता नेपालले नै पार्टी फुटाउन खोजेको गम्भीर आरोप लगाएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले अहिले नेता नेपाल पक्षधरलाई सम्झाउने र बुझाउने काम गरेको जिकिर गरे । अहिले अध्यक्ष ओलीले त नेता नेपाललाई मौका दिएको पनि उनले सुनाए ।
हेरौ यो कुराकानी :
Comments are closed.