Nepal's First Video FM

प्रधानमन्त्री केपी शर्मा ओलीले २०ओैं तल्लाबाट पुष्पवृष्टि गरी पुन:निर्मित ऐतिहासिक भीमसेन स्तम्भ धरहराकाे आज समुद्घाटन हेर्नुहोस तस्बिरमा

342

काठमाडौं, पुनर्निर्मित धरहराको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष कार्यक्रमकाबीच पुनर्निर्मित धरहराको उदघाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित धरहरा अब कहिल्यै ढल्दैन् । अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो ।

त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’ प्रधानमन्त्री ओलीले आजको खुशियालीमा काठमाडौंवासीलाई घरघरमा दिपावली गर्नसमेत आग्रह गरेका छन।

 

हर्नुहोस तस्बिरमा

 

You might also like

Comments are closed.