Nepal's First Video FM

आज थप २ हजार ४८६ मा संक्रमण, सचेत रहनु होला !

377

काठमाडाैं- पछिल्लो २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

८ हजार ६६८ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ४८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएकाे छ।

यस्तै, सीमा नाकामा गरिएको १३३ एन्टिजेन परीक्षणमा १३३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।

श्रीलंकाको यात्राको क्रममा सावधानी अपनाउन र भुटानको यात्रा गर्दा सामान्य सावधानी अपनाउन निर्देशन दिइएकाे छ। यी देशलाई यात्राको लागि सुरक्षित स्तर १ दिइएको छ।

भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्सलाई स्तर ४ मा राखिएको छ। जसको अर्थ यी राष्ट्रमा भम्रण गर्दा असुरक्षित भइन्छ।

You might also like

Comments are closed.