Nepal's First Video FM

विमान दुर्घटनामा मृत्यु हुनेको विवरण

501

फाल्गुन २८, यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृतकको संख्या बढ्न सक्ने जानकारी प्राप्त भएको छ ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

You might also like

Comments are closed.