Nepal's First Video FM

छबि र शिल्पाको बिबादको बिषयमा अन्तत प्रमाण सहित आए किशोर खतिवडा,शिल्पालाई बिगार्ने को ? किशोरले खोले पोल ?कुराकानी सहित !!

433

काठमाडौँ, पछिल्लो समय छबि ओझा र शिल्पाको बिबाद पनि बढ्न थालेको छ।सेलाईसकेको उक्त बिबादले फेरी अर्को रुप लिए पछि केहि दिन अगाडी फेरी बिबादमा मुछिएका नायक किशोर खतिवडाले एक टेलिभिजन कार्यक्रममा शिल्पाको पुरा गल्ति छ भन्दै प्रमाण सहित बोलेका छन।

शिल्पाले छबी संग सम्पतिकै लागि यो सब गरेको र छविलाई शिल्पाले सबै झुटो आरोप लगाएको उनको भनाइ छ भने किशरलाइ पनि शिल्पाले झैँ झन्डै लक्ष्मीले फसाएको भन्दै डर व्यक्त गरे।यता यो सब हुनुमा सिल्पाको कमजोरी न भएको र शिल्पालाई संरक्षण गर्ने र सिकाउने उनको परिवारको दोष रहेको समेत खुलेको छ।

उनले जसलाई आफन्त बनाएर बसेकी छिन उसैको खेल भएको र शिल्पालाइ घर न घाट बनाउन खोजेको समेत किशोरले खुलाएका छन।यता शिल्पाले आफु न्याय न पाए सम्म लडिरहने बताएकी छिन।अदालतमा विचारधिन मुद्धालाई अहिले मिडियामा एक र अर्कोले आरोप लगाउदै आएका छन।

छविको सम्पतिको दाबि गर्दै शिल्पाले यो बेला लडिरहेकी छिन् भने छविले अझै पनि शिल्पा आए हांसी हांसी घरमा भित्याउने बताउदै आएका छन।सिल्पालाई आफुले सबै भन्दा धेरै माया गर्ने र सोहि कारण उनि आफु संगै हुनु पर्ने समेत बताएका छन।छविको छोरो ठुलो भैसके भने शिल्पा छविको तेश्रो श्रीमती हुन्।

हेरौ यो कुराकानी पत्रकार प्रकाश सुबेदी संग किशोर खतिवडाको :

You might also like

Comments are closed.