Nepal's First Video FM

प्रधानमन्त्री ओली पुगे विमान दुर्घटनास्थल

358

फाल्गुन २८, विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।

उद्दार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली पनि त्यहाँ पुगेका छन् ।

You might also like

Comments are closed.