Nepal's First Video FM

नेपालमा पछिल्लो चौबीस घण्टामा: कोरोनाभाइरसका कारण २८ को मृत्यु

352

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको हो।

कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चौबीस घण्टामा मात्रै १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

You might also like

Comments are closed.