आज सुनको भाउ कस्तो छ ? थाहा पाउनु होस ! 394 Share काठमाडौं । आज सुनको मोल स्थिर रही प्रतितोला ९१ हजार ३०० रूपैयाँमा नै कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ । चाँदी प्रतितोला १ हजार ३१० रूपैयाँ तोकिएको छ । 394 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.