काठमाडौँ, चर्चा मा रहेको सिसिर भण्डारी को गित फोटोफिरेम मा २ रुमाल चिनु छ युटूब बाट हटाइय को छ किन हटाईयो भन्नि बिषयमा केहि खुलाईयको छैन।
यसै गितका मोडल तथा निर्देशक शिशिर भण्डारी ले माफी माग्दै आफु ले युटूब बाट गित हटायको जानकारी आफ्नु फेसबुक मार्फत सार्बजानिक गरेका छन् प्रताप दास र रचना रिमालले स्वर दिया को गित चर्चा सगै बिबादित पनि बनेको थियो ।
पुरानु लोकगित औठी छिनु छ गित को सब्द प्रयोग गरीय को आरोप फोटोफिरेम को टिम लाइ लागेको थियो र केहि मिडियाहरुमा गित फरक छ भनेका भण्डारीले अचानक गित हटायका हुन।
फेरी गित आउने न आउने बिषयमा भने के हि खुलाइए को छैन आफ्नु फेसबुक स्टाटस मार्फत आफ्ना दर्सक हरु सग माफी माग्दै आफुले गित हटाय को जानकारी शिशिर भण्डारीले गरायका छन ।
Comments are closed.