पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे आजको प्रदेशसभा बैठकमा उपस्थित भएका छैनन् ।
सांसदहरुले लगातार फोन गरेपछि उनले मोबाइल नै अफ गरेका छन् ।
गण्डकीमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथिको छलफल सक्ने र मतदान गर्ने कार्यसूची रहेको छ ।
उनलाई दुवै पक्षले आफ्नो दाबी गर्दै आएका थिए । मनाङेले भने सरकारलाई समर्थन गर्ने बताउँदै आएका छन् ।
Comments are closed.