Nepal's First Video FM

३० यात्रुलाई सिनामंगल पुर्‍याइयो, अस्पतालमा आफन्तको रुवाबासी

660

फाल्गुन २८, विमान दुर्घटनामा परेका ३० यात्रुहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको छ ।

अस्पताल लगिएकामध्ये ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । बाँकी २२ जनाको उपचार भइरहेको छ ।

अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ । अनलाइनखबर

You might also like

Comments are closed.