Nepal's First Video FM

सोना अमात्यको ‘सोच बेलैमा’ (हेर्नुहोस भिडियो)

234

काठमाडौँ, गायिका सोना अमात्यले नयाँ गीत ‘सोच बेलैमा’ ल्याएकी छिन् ।

शशी थापाको शब्द तथा संगीत रहेको गीतमा सोनालाई विवेक सिंह ठकुरीले साथ दिएका छन् । ‘सोच बेलैमा’को भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् ।

भिडियोमा सोना र विवेकको साथमा गरिमा शर्मा, गोविन्द सिंह विष्टको मोडलिंग छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । सोनाले यसअघि मेरो माया करोडमा गीत ल्याएकी थिइन् ।

You might also like

Comments are closed.