फाल्गुन २८, यूएस बंगला विमान दुर्घटनामा घाइते भएका मध्ये १ जनाको काठमाडौं मेडिकल कलेज -केएमसी) सिनामंगलमा उपचार भइरहेको छ ।
अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । अरु विदेशी नागरिक छन् ।
अस्पताल पुर्याइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ । उनीहरुमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ ।
केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ । अनलाइनखबर
Comments are closed.