Nepal's First Video FM

रियल मडि्रडको खराव प्रदशन जारि

696

माघ १३, धनि अनि सफल क्लब मानिने मडि्रड खराब प्रदशन जारी यात्रा कायम रहदा प्रशिक्षक जिनेदिन जिदानको भविष्य सुनिस्स्चित गर्न च्याम्पियन्स लिग जित्ने पर्ने दबाबमा देखिएको छ । रियल मडि्रडलाइ लेगान्सविरुद्धको खेल धेरै महत्तोपुर्ण हुन पुग्यो ।

लेगान्सविरुद्धको पहिलो खेल १-० ले जितेको मडि्रडले दोस्रो लेगमा भने सोचे जस्तो नतिजा लेराउन नसक्दा बाहिरिन पुगेको हो । जिदानेले निकै महत्तोपुर्ण खेलमा आफ्ना दुइ स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र गेराथ बेललाई बेन्चमा राखेका थिए । परिणामस्वरुप रियल मड्रिडले अवे गोलको आधारमा हार बेहेर्र्को थियो ।

जिदान र उनको संघर्षरत टिमका लागि ला लिगा मात्र होइन, कोपा डेल रे कपबाट पनि सकिएको छ । र, फ्रान्सेली प्रशिक्षकको जागिरको भविश्य अब च्याम्पियन्स लिगमा बचेको छ

You might also like

Comments are closed.