Nepal's First Video FM

प्रियंका र ऋचा आमा बन्दै गर्दाको अनुभब – बच्चाले पेटमा किक हानेको देखि नाम राख्ने सम्मका कुरा ! (हेर्नुहोस भिडियो )

491

काठमाडौं– अभिनेत्री प्रियंका कार्की गर्भवती भएकी छन् यतिबेला आफ्नो ग’र्भावस्थाको मज्जा लिइरहेको छिन् । विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बनकीछिन् ।

यस्तै अभिनेत्री ऋचा शर्मा पनि आमा बन्दै छिन् उनीले केही वर्ष अघि मात्रा दिपेक्ष राणासँग लगन गाँठो कसेकी शर्माले आफू आमा बन्न लागेको खबर सामाजिक सन्जाल मार्फत व्यक्त गरेकी हुन् ।

केही साताको फरकमा अभिनेत्रीद्धय प्रियंका कार्की र ऋचा शर्माले आफू गर्भवती भएको कुरा सार्वजनिक गरे । उनीहरुले सामाजिक संजालमा बेबी बम्पका तस्विर राखेर प्रशंसकमाझ सन्तानको पर्खाइमा रहेको बताए ।

हालै प्रियंका कार्कीको युट्युव टकसोमा गर्भवती अवस्था र फ्यामिली प्लानिङबारे गफगाफ गरेका छन् । प्रियंकाको युट्युव च्यानल चपचप डायरिजमा उनीहरुले ‘डबल बेबी बम्प’बारे गफ गरे ।

उनीहरुले पेटमा रहेको बच्चाको बारेमा, भविष्यमा सम्धि–सम्धिनी’ बन्नेदेखि लिएर शिशुको नामाकरण गर्नेदेखि उनीहरुको रुचिसम्ममा केन्द्रित रहे । ‘के थाहा, भोलि हामी कतै सम्धिनी पनि बन्छौं कि’ प्रियंकाले भनिन्, ‘हो नि, उनीहरुको होमप्रोडक्सन बिनै सुपरस्टार पो बन्छन् कि ?’

ऋचाले आउने सन्तानको लागि नामहरुको लिस्ट आइपुगको बताइन् । ‘छोराछोरी जे भएपनि नाम मिनिङफुल होस्’ ऋचा भन्छिन्, ‘यो सुन्दर संयोग हो । केही हप्ताको अन्तरमा हामी ममी बन्दैछौं ।’

हेर्नुहोस भिडियो ….

You might also like

Comments are closed.