काठमाडौँ , अभिनेत्री प्रीयंका कार्की यतिबेला गर्भवती छिन्। पेटमा छोरा छ कि छोरी भगवान नै जानुन्। जे भएपनि पहिलो बच्चा भएकाले होला प्रीयंका यति खुसी छिन् कि के भन्नु ? यतिबेला संसारको सबैभन्दा खुसी पात्र उनै हुन् जस्तो लाग्छ।
प्रीयंका पश्चिमा संस्कृतिलाई खुबै फलो गर्छिन्। नेपालमा कसैले नगरेको चीज प्रीयंकाले गर्छिन्। त्यसैले उनी हासोको पात्र पनि बन्छिन्। अब त प्रीयंकाको नाम सुन्न बित्तिकै हास उठ्छ होला दर्शकलाई। कैले बोली चिप्ल्याउछिन्, कैले के चिप्ल्याउछिन्, कैले के गर्छिन्, कैले के गर्छिन्।
हालै मात्र उनले सार्वजनिक गरेको तस्बिर पनि यतिबेला ट्रोल बनिरहेको छ। आफुले मुखबाट जुस खाइरहेकी प्रीयंकाले नाइटोमा बच्चाको चित्र बनाएर त्यहाँ पनि पाइप हाल्दिएर बच्चालाई जुस खुवाइरहेकी छन्। अब अझै के के देख्न पाइन्छ हेर्न बाँकि नै छ।
प्रियंका र ऋचा आमा बन्दै गर्दाको अनुभब – बच्चाले पेटमा किक हानेको देखि नाम राख्ने सम्मका कुरा ……
अभिनेत्री प्रियंका कार्की गर्भवती भएकी छन् यतिबेला आफ्नो ग’र्भावस्थाको मज्जा लिइरहेको छिन् । विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बनकीछिन् ।
यस्तै अभिनेत्री ऋचा शर्मा पनि आमा बन्दै छिन् उनीले केही वर्ष अघि मात्रा दिपेक्ष राणासँग लगन गाँठो कसेकी शर्माले आफू आमा बन्न लागेको खबर सामाजिक सन्जाल मार्फत व्यक्त गरेकी हुन् ।
केही साताको फरकमा अभिनेत्रीद्धय प्रियंका कार्की र ऋचा शर्माले आफू गर्भवती भएको कुरा सार्वजनिक गरे । उनीहरुले सामाजिक संजालमा बेबी बम्पका तस्विर राखेर प्रशंसकमाझ सन्तानको पर्खाइमा रहेको बताए ।
हालै प्रियंका कार्कीको युट्युव टकसोमा गर्भवती अवस्था र फ्यामिली प्लानिङबारे गफगाफ गरेका छन् । प्रियंकाको युट्युव च्यानल चपचप डायरिजमा उनीहरुले ‘डबल बेबी बम्प’बारे गफ गरे ।
उनीहरुले पेटमा रहेको बच्चाको बारेमा, भविष्यमा सम्धि–सम्धिनी’ बन्नेदेखि लिएर शिशुको नामाकरण गर्नेदेखि उनीहरुको रुचिसम्ममा केन्द्रित रहे । ‘के थाहा, भोलि हामी कतै सम्धिनी पनि बन्छौं कि’ प्रियंकाले भनिन्, ‘हो नि, उनीहरुको होमप्रोडक्सन बिनै सुपरस्टार पो बन्छन् कि ?’
ऋचाले आउने सन्तानको लागि नामहरुको लिस्ट आइपुगको बताइन् । ‘छोराछोरी जे भएपनि नाम मिनिङफुल होस्’ ऋचा भन्छिन्, ‘यो सुन्दर संयोग हो । केही हप्ताको अन्तरमा हामी ममी बन्दैछौं ।’
हेर्नुहोस भिडियो ….
Comments are closed.