Nepal's First Video FM

पूर्व राजा रानीको वैवाहिक वर्षगाँठ शुभकामना !

489

काठमाडौँ, पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाह लाई सामाजिक संजालमा सुभ चिन्तकले वैवाहिक वर्षगाँठ शुभकामना दिएका छन

यति बेला नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ।

कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको हाल आइसियूमै राखेर उपचार भइरहेको अस्पतालले विज्ञप्ती जारी गरी जानकारी दिएको छ।

अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ। नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ।

शुभ वैवाहिक वर्षगाँठकाे सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना साथै शिर्घ्र स्वास्थ्य लाभ को कामना ।

You might also like

Comments are closed.