काठमाडौँ,कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् ।
यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गरेकी छिन् ।
उनले कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
Comments are closed.