Nepal's First Video FM

सक्किगोनी काकुलाई पनि कोरोना संक्रमण

354

काठमाडौं । अभिनेता दीपकप्रसाद आचार्य (काकु)लाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक संजालमार्फत बुधबार उनीहरुले संक्रमण पुष्टि भएपछि आफूहरु आइसोलेसनमा रहेको जानकारी गराएका छन् ।

‘सक्किगोनि’ नामक टेलिसिरियल सुटिङ गरेर फर्कँदा आफूलाई ज्वरो आउने र शरिर दुख्ने समस्या भएको आचार्यले जानकारी दिएका छन् । सक्किगोनी सिरियलमा उनी काकु नामले चर्चित छन् ।

You might also like

Comments are closed.