अभिनेता पल शाहको यति ठुलो सहयोग – अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपराेस !! हामी निरन्तर सेवामा खटिरहेका छौ

काठमाडौं । यूबा पुस्ताका चर्चित अभिनेता हुन् पल शाह, उनि अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण संगै रु ५ लाख सहयोग गरेका थिए । कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन् । यसपटक भने उनले निःशुल्क अक्सिजन वितरण … Continue reading अभिनेता पल शाहको यति ठुलो सहयोग – अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपराेस !! हामी निरन्तर सेवामा खटिरहेका छौ