एजेन्सी , बिस्वमा अन्के रोचक र अनौठो घट्ना घटेका हुन्छन यस्तै चिनिमा एक युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन खोज्दा यस्तो घट्ना घटेको हो ।
रमाइलो गर्दा चीनमा एक युवतीको झण्डै विजोग भएको छ । ती युवती ब्लगरको रुपमा काम गर्छिन् ।
ब्लगरहरू आफू फेमस हुनका लागि अरुलाई मनोरञ्जनको लागि होस् वा ज्ञान दिनको लागि होस् त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने गर्छन् ।
अक्टोपस पानीमा पाइने एक चिप्लो जीव हो । कतिपय मानिसहरुले त यसलाई जिउँदै पनि खाने गरेका छन् । ती चिनियाँ ब्लगर युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन प्रयास गरेकी हुन् जुन उनले सोचेको भन्दा विपरीत हुन पुग्यो ।
सि साइड गर्ल लिटल सेभेनले लाइभका क्रममा जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन् तर, अक्टोपसले उनीमाथि नै आक्रमण गरेको थियो ।
भिडियोमा अक्टोपसबाट फुत्कि न उनलाई निकै गाह्रो भएको देख्न सकिन्छ । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा निकै जोरले समातेको थियो, जसकारण युवतीलाई उक्त अक्टोपस आफ्नो मुखबाट निकाल्न निकै कष्ट भएको थियो ।
अक्टोपसबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइ रहेकी छन् । खान लागेको उक्त अक्टोपसले चि थो र्दा उनको गालामा चोटसमेत लागेको छ भने चोट लागेको ठाउँबाट र ग त समेत निस्केको देख्न सकिन्छ । उक्त चिनिया युवतीको उक्त भिडियो यतिखेर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
यस्तै कोरोना भाइरसको बढ्दो संक्रमण झन् झन् भयावह बन्दै गएको छ । जसका कारण धेरै मानिस आफूमात्र नभई आफ्ना घरपालुवा पशुपंक्षीको पनि सुरक्षा गर्न थालेका छन् ।
मानिसले रहरले पालेका घरपालुवाको सुरक्षा गर्नु स्वभाविक हो । यसैबीच सामाजिक सञ्जालमा एक यस्तो भिडियो भाइरल बनेको छ जहाँ एक व्यक्तिले आफ्नो पाल्तु कुकुरकालागि देखाएको प्रेमले सबैको ध्यान आकृष्ट गरेको छ ।
भारतको भिडियोमा एक गरीब व्यक्ति आफ्नो काँधमा कुकुरलाई मास्क लगाएर बोकेर हिडिँरहेका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट बचाउन यसोगरेका बताएका छन् ।
उनलाई एक व्यक्तिले सोध्छन् कुकुरलाई काँधमा बोकेर किन हिडेको ? यसको जवाफमा उनले भनेका छन् म मर्छु तर यसलाई केही हुन दिन्न ।
Comments are closed.