काठमाडौं । राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच विवाद साँघुर्याउने समझदारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर ओली–नेपालबीच समानान्तर गतिविधि नगर्ने, विवादलाई थप नचर्काउने र
स्पष्टीकरणपत्र थमाएर जवाफ माग गरिएका वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल पक्षका ३० जना नेता, सांसदहरूमाथिको कारबाही फिर्ता लिने समझदारी भएको एमाले उच्च स्रोतले जानकारी दियो ।
उच्च स्रोतका अनुसार अहिले (शुक्रबार बिहान ९ बजे) एमाले स्थायी कमिटी बैठक बोलाएको छ । त्यही बैठकले कारबाही फिर्ता गर्ने तयारी गरेको स्रोतको दाबी छ । स्रोत १२ खरी
Comments are closed.