Nepal's First Video FM

प्रधानमन्त्री केपी ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरियो !

225

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसकाे सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उहाँको सचिवालयले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

You might also like

Comments are closed.