Nepal's First Video FM

चर्चित दोहोरी मोडल रश्मि तामाङले गरिन धुमधामसग बिवाह

449

काठमाडौँ, चर्चित मोडल रश्मि तामाङ्ग बैबाहिक जीवनमा बाधिएकी छिन।लामो समय देखि प्रेममा रहेकी रश्मि केहि समय अगाडी अमेरिकामा बस्दै आएकी थिइन।

अहिले उनि नेपाल आए संगै बैबाहिक जीवनमा बाधिएको तस्बिर बाहिर आएको छ।बिवाह पछि उक्त नवजोडिसग लिइएको अन्तर्बार्ता आजको यश शृङ्खलामा पेश गर्दछौ ।

नुवाकोटमा जन्मिएकी रश्मिले गोरखा जिल्लाका अनिल राना मगर संग अन्तरजातीय बिबाह गरेकी हुन्।अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी थिइन।उमेरको हिसाबमा पनि अनिल रश्मिभन्दा पाचबर्षले कान्छा हुन्।

रश्मीले आफु बैबाहिक जीवनमा बाधिएको खबर एक तस्बिर सार्बजनिक गरेपछि भएको थियो।उनि बैबाहिक जीवनमा बाधिए संगै कलाकारहरुले शुभकामना दिने क्रम बढेको छ।

रश्मीले खेलेको उही खोलिमा पानी पहिलोपटक दोहोरीमा करोडको क्लबमा प्रबेस गरेको गीत हो।उक्त नवजोडिलाई बैवाहिक जिवनको हार्दिक हार्दिक शुभकामना साथै सुखद दाम्पत्य जीवन रहोस्।

You might also like

Comments are closed.