Nepal's First Video FM

केहि दिन अगाडी मात्र मन्त्रि बनेका – दीपक मनाङे मन्त्री पदमुक्त

595

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

प्रदेश सभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो।

यसै बीच केहि दिन अगाडी मात्र खेल कुद मन्त्रि बनेका दीपक मनाङे पदमुक्त भएका छन ।

You might also like

Comments are closed.