यो बेलामा सबैलाई समस्या छ यही समस्याको बिचमा यो बेला गायिका टिका सानु आफ्नो ज्यान दाउमा राखेर राहत बाड्न हिडेकी छिन।
उनि यति ठुलो समस्यामा रहेका भाइ बहिनीलाई सहयोग लिएर पुगिन जव उनि त्यो ठाउँ सम्म पुगिन उनको आँखाभरि आँसु बर्सियो।
आँखामा आँसु टिलपिल पार्दै टिका सानुले आफ्नो गोजीमा रहेको पैसा निकाल्दा बाल बालिकाहरु पनि भाबुक बन्न पुगे यो दृश्य हो जोरपाटीमा रहेको तिल बहादुर कार्कीको बाल आश्रम।
जहा ४५ जना बालबालिकाहरु आश्रित छन।जसको परिवार छैन उनि टुहुरा बालबालिकालाइ यो बेला तिल बहादुरले पालिरहेका छन।
तिल बहादुर रहेको आश्रम पुग्दा टिका सानुको मन निकै रोयो।उनले आफ्नी आमा र बाबालाई निकै सम्झीए जव बाबा आमा आँखाअगाडी आउन थाल्यो ।
अनि भन्न थालिन बिचरा बाबु नानीहरुलाई कति आमाको माया लाग्ला कति रहर होला भेट्ने।उनीहरुको रहर कहाँ पुरा हुन्छ र।
सोहि क्रममा अमेरिकामा बस्दै आउनु भएकी आदरणीय समाजसेवी साबि थापा र उहाको टिमले गरेको सहयोग रकम यो बेला हस्तान्तरण गरेका छौ।
तपाईहरु पनि यस्तै अप्ठ्यारोमा रहेकालाई सहयोग गर्न चाहनुहुन्छ या अप्ठ्यारोमा हुनुहुन्छ र सहयोग चाहिएको छ भने सिधा सम्पर्क गर्नुहोस जसको लागि कमल सरगम ,9851013209
Comments are closed.