दोहोरी च्याम्पियन जितेकी रिता राउत रुदै मिडियामा,घरबेटीले भाडा तिर्न नसक्ने घरबाट निकालिदिएपछि बिजोक
काठमाडौँ, गएको हप्ता झैँ यो हप्ताको दोहोरी च्याम्पियन झन् बिशेष हुने देखिएको छ।
यो हप्ताको दोहोरी च्याम्पियनमा श्याम रानालाई हसाउन सफल भएकी गायिका रिता राउत रुदै मिडियामा आएकी छिन।रिता संगै सबिन पनि मिडियामा आएका हुन्।
रीतालाई यो बेला पिडा थपिएको छ।उनि बस्ने घरबाट घरबेटीले निकालीदिएपछि उनि भाबुक भएकी हुन्।
पारिवारिक अबस्था नाजुक भएकै कारण राम्रो संग पढ़न समेत नपाएकी रिताले आफुलाई जीवन बिताउन निकै गाह्रो भएको समेत सुनाएकी हुन् भने सविनले पनि बास्तबिकता सबै खुलाएका हुन्।
रिताको बुबा गाउँमा घर बनाउने ठाउँमा ढुंगा बोक्ने ज्यामी काम गर्छन भने आमा घरमै दिदि बहिनी संग बस्छन।
बुबाको पिडा सम्झेर भक्कानिएर रोइन रिता यति मात्रै कहाँ होर बुबाले जुन अबस्थामा आफुलाई दुख गरि हुर्काए पनि बुबाको दुखलाई सुखमा बदल्न नसकेको पनि उनमा पिडा रहेछ।
आफुले झन् बाबा लाइ दुख दिएको र आफु अझै त्यो दुखबाट बाहिरिन नसकेको समेत उनले बताइन।
यो पनि पढ्नुहोस :
युटुबमा प्रकाशित ट्रेलरको आधारमा हेर्ने हो भने श्याम राना र बबिता गुरुङको टिम संग रिता राउत छेत्री र सबिन आचार्य भिड्ने भएका छन।दुवै टिम अब्बल रुपमा लिइन्छ।
उनीहरु अघिल्लो अन्य प्रतिष्पर्धामा पनि आफुलाई अब्बल टिमको रुपमा उभ्याउदै आएको थियो।
एता रिता राउत छेत्रीलाइ निर्णायकहरुले समेत दोहोरी च्याम्पियन भनेकै तिमी हो भने पछि कार्यक्रममा रुवाबासी चलेको छ।
रीताको प्रस्तुति हेरेर उक्त निर्णायकहरुको निर्णय थियो कि या रिताको कहानीले निर्णायकको मन छोएको थियो त्यो त् आज बेलुका ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजन हेर्ननै पर्छ।
यो पटक अथिति निर्णायकको रुपमा भने लोकप्रिय गायक रामजी खाड र मोडल करिश्मा ढकाल पुगेका छन।उनीहरुले कार्यक्रममै आफ्नो नृत्य प्रस्तुत समेत गरेका थिए भने आम दर्शकले निकै मनोरंजन लिएका थिए।
के यो हप्ताको कार्यक्रममा रिताको टिमको जित होला?के श्याम रानाको टिमले हार्ला?त्यसको लागि बेलुका प्रतीक्षा गर्नुपर्ने छ।
Comments are closed.