Nepal's First Video FM

थ्री स्टारको पुनरामगनपछिको दोस्रो खेलमै पहिलो उपाथि

622

माघ १३ , थ्री स्टार क्लबले झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको दोस्रो प्रतियोगितामा उपाधि हात पार्न सफल भएको छ । मोफसलकै सर्बाधिक राशी रहेको मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।
थ्री स्टारको जितमा एक मात्र गोल ३७औं मिनेटमा बुद्द चेम्जोंगले गरेका थिए । मनाङ्गले भने यो सिजन पाँचौ फाइनल खेल खेली सक्दा ३ चोटी उपविजेतामा चित्त बुझाउनु पर्यो ।

You might also like

Comments are closed.