फाल्गुन ३०, सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव अहिले त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ ।
मंगलबारसम्ममा ११ शवको पोष्टमार्टम भएको संलग्न चिकित्सकहरुले बताए । आफन्तहरुलाई शव कहिले दिने भन्ने बारे मंगलबार साँझ अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो । के भन्छन् डाक्टर ? हेर्नुहोस् भिडियोमा
Comments are closed.