Nepal's First Video FM

चर्चित भारति गायिका नेहा कक्कड र रोहनप्रीत संसारकै सुन्दर जोडी : एक अर्का बीच यति सम्म माया गर्दा रैछन !

954

काठमाडौं । चर्चित बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत विवाह बन्धनमा बाधिए पछि उनिहरु बीच रोमान्स गरेको फोटोहरु सामाजिक संजाल निकै देखिन्छ यी दुई ले एक अर्का लाई यति नै माया गर्ने गर्छन ।

बलिउड गायिका नेहा कक्कड र रोहनप्रीत सिंहको जोडी एक विशेष रहेको छ ।केही समय अघि उनको परिवार र साथीहरूको उपस्थितिमा विवाह गरिन् ।

कोरोना महामारीकै बीच उनीहरुको विवाह भयो । लामो समयको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेको हो ।

यो प्रेमजोडीको सर्वत्र प्रसंशा हुने गर्दछ । उनको विवाहको भिडियो र फोटोहरू फ्यानहरूले धेरै मन पराएका छन् ।

यस्तो अवस्थामा, उनको एक भिडियो सोशल मिडियामा हलचल मच्चिरहेको छ ।

यस भिडियोमा, दुई जना एक अर्कासँग कडा लडाई गर्दै छन् ।

तपाईं यो हास्यास्पद भिडियो पनि हेर्न सक्नुहुन्छ । भ्रममा नपर्नुहोला उनीहरुले रमाइलो लागि त्यसरी लडाँई गरिरहेका हुन् ।

You might also like

Comments are closed.