Nepal's First Video FM

आमा बन्दै गर्दा प्रियंका कार्की- इन्जोई गरेको तस्बिर हेर्नुहोस

778

काठमान्डौ,नेपाली चलचित्र क्षेत्रकि लोक प्रिय नाम हो प्रियंका कार्की ,उनि यतिबेला आफ्नो गर्भावस्थाको कारण सामाजिक सञ्जालमार्फत निकै इन्जोई गरेकी छिन् ।

केही महिना अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि!भन्ने अड्कल काटेका थिए।

अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।अहिले उनले बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् । जुन फ्यानहरुले अत्याधिक मन पराइरहेका छन् ।

नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ ।

हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ । पल शाह, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, लगायतका कलाकारहरुले म्यूजिक भिडियोबाट नै मनग्य आम्दानी गरिरहेका बेला प्रियंका भने कोरोना कालदृखि यताको समयमा पनि कुनै काम गरेकी छैनन् ।

उनी गर्भवति भएको कारणले कुनै काम नगरेको हुनसक्ने आँकलन गरिएको छ । प्रियंका भने आफ्नो गर्भावस्थामा रमाइरहेको छिन् र सामाजिक सञ्जालमा फोटाहरु पोष्ट गरिरहेको छिन् ।

हेर्नुहोस तस्बिर .

You might also like

Comments are closed.