Nepal's First Video FM

राजीनामा दुई, चार दिनलाई टर्‍यो : माधव नेपाल

297

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुई/चार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।’

रामेश्वर थापाको घरमा प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता सुरु

You might also like

Comments are closed.