मदनकृष्ण श्रेष्ठले अस्पताल मै मनाए जन्मदिन : भाबुक हुदै दिए यस्तो सन्देश (हेर्नुहोस भिडियो)

काठमाडौं । कोरोना संक्रमित अभिनेता मदनकृष्ण श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ । अहिले उनि अस्पताल मै आराम गरि रहेका छन्, आज उनको जन्म दिन हो जन्मदिन अस्पतालमा नै मनाएको भिडियो बहिरेको छ । हेर्नुहोस भिडियो यस्तै नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले आधा दर्जन भन्दा बढी कलाकर्मी संक्रमित भएका छन् … Continue reading मदनकृष्ण श्रेष्ठले अस्पताल मै मनाए जन्मदिन : भाबुक हुदै दिए यस्तो सन्देश (हेर्नुहोस भिडियो)